Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

Read more

असायलाई सहयोग गर्दै धनगढीका युवा व्यवसायी मिलन कुंवरले मनाए जन्मदिन

धनगढीका युवा व्यवसायी मिलन कुंवरले असायलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् । बाहिर अनावश्यक फर्जुल खर्च गर्नुभन्दा पनि असाय गरिब दुखीलाई सानो भएपनि सहयोग गर्नुपर्छ भन्ने सोचले उनले कैलालीको बौनियामा रहेको साहारा घरका असायलाई खाद्यन्न वितरण गर्दै जन्मदिन मनाएको बताए ।

Read more

मञ्जुश्री फाइनान्सको ९ हजार बढि कित्ता सेयर बिक्रीमा आउदै, न्यूनतम मूल्य कति ?

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भोलिदेखि संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

Read more

एमाले, काँग्रेस र माओवादी खारेज हुनसक्ने

नेपालको राजनीतिक इतिहासमा गजबको घटनाहरुले निरन्तरता पाइरहेका छन् । यी रोचक घटनाहरुबीच अर्को रोचक घटना हुने संकेतहरु देखिएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दल खारेज हुनसक्ने देखिएको छ । उनीहरु संविधानसभामार्फत् आफैले जारी गरेको संविधान पालना नगर्दा खारेजीको अवस्थामा पुग्न लागेका हुन् ।

Read more

अछाममा मष्टामाण्डौ र बाल्लेमाण्डौको जात्रामा स्वास्थ्य सामाग्री वितरण गरिने

नेपाली कांग्रेस अछाम का सहसचिव एवं प्रवक्ता, पंचदेवल बिनायक नगर पालिकाका नगर सभा सदस्य  वेदप्रकास तिमिल्सैनाकको सहयोगमा  कोरोना नियन्त्रणका  लागि स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ ।

Read more

ओलीलाई एकपछि अर्को धक्का

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागिरहेको छ । ओली नेतृत्वको सरकार नढल्दै गण्डकी प्रदेशमा उनका विश्वासपात्र पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेको थियो । गुरुङ्ग नेतृत्वको सरकार ढाल्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधवकुमार नेपाल समूहबीच गठबन्धन बनेको थियो । स्वतन्त्र सांसद दिपक मनाङेले समेत गुरुङ्गको साथ छाडेका थिए ।

Read more

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारलाई स्पष्टिकरण नदिने भन्दै दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

Read more

नियुक्त भएपछी कुलमानले भने प्राधिकरणमा दोस्रो कार्यकाल मेरो जीवनको सबैभन्दा ठूलो चुनौती हो

नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो कार्यकाल आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएको बताएका छन्।

Read more

एक नायकको अवतार : रेखा थापा

‘तिमीलाई नाच्न मन लाग्छ हो ?’ नृत्य गुरुले मायालु भावमा सोधे । उनले टाउको निहुर्‍याइन् । अनि सुस्तरी बोलिन्, ‘मलाई खुट्टा हल्लाउन त आउँदैन ।’

Read more

ओलीको उद्घोष- माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाँउ छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्।

Read more

एक युवतीको महत्वाकांक्षा र भाडाको कोख : मिमी

भारतमा सेरोगेसी संस्कार खुब फस्टाएको छ । यसै विषयमा आधारित फिल्म हो, ‘मिमी’ । यो आफैंमा गम्भीर र संवेदनशील विषय हो । तर, यसलाई हल्काफुल्का र मनोरञ्जक तरिकाले पेश गरिएको छ । फिल्मको कथा एकदमै बलियो छ । दर्शकलाई कथाले अन्त्यसम्म बाँधेर राख्छ ।

Read more

रामारोशनको समग्र विकासका लागि मुख्यमन्त्री भट्टलाई रामारोशनको सर्वदलीय टोलि बुझायो ज्ञापन पत्र

सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई रामारोशन क्षेत्रको समग्र विकासका लागि रामारोशन गाउँ पालिका अछामको सर्वदलीय टोलिले मुख्य मन्त्री भट्टको कार्यालय मै पुगेर ज्ञापनपत्र बुझाएको छ ।

Read more

सेयर बजारमा नयाँ कीर्तिमान

पाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।

Read more

नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्।

Read more

‘गद्दार’लाई आदर, परिचालित बाँदर !

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा कन्टिर–बाबू पुष्पलालप्रति सादर नमन गर्छन् । देश र श्रमजीवी जनताको मुक्तिका खातिर राजनीतिका माध्यमबाट उनले पु¥याएको विशिष्ट योगदानको ससम्मान सम्झना गर्छन् । कन्टिर–बाबू आफू जुनसुकै सिद्धान्त र विचारबाट प्रेरित वा प्रभावित रहे पनि उनी यसै आधारमा कसैप्रति भेदभाव गर्ने पक्षमा छैनन् । विगतमा गरेनन् र भविष्यमा पनि गर्नेवाला छैनन् । कुनै पनि व्यक्तिको मूल्याङ्कन उसको व्यवहार, विचार र योगदानका आधारमा गरिनुपर्छ भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ ।

Read more

एनआरएनएको युरोप संयोजकमा शुक्रराज न्यौपानेको उम्मेदवारी

लण्डन – गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् ।

Read more

समाजसेवी पदम भुलको ‘महामारी दशा’ सार्वजनिक (भिडियो सहित )

समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वरवद्ध गरेको गित आइतबार गायिका पुनकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।

Read more

ओली पक्षकै ८ ले दिए मत, एमालेका ३३ सांसदद्वारा ह्वीप उल्लंघन

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरे ।

Read more

भीम रावलले दिए सांसद पदबाट राजीनामा

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।

Read more

झुटो समाचार लेखेर अफवाह नफैलाउन ढकारी गाउँपालिकाको आग्रह - विज्ञप्ति सहित

अछामको ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष धनबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट द्वारा हस्ताक्षरित बिज्ञप्तीमा घटनाको सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न भनिएको छ ।

Read more

राष्ट्रपतिको 'भद्दा व्यवहार'

संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने मात्र उल्लेख गरेपछि देउवाले नसच्याएसम्म शपथ नलिने अडान लिए।

Read more

विश्वासको मत पाए अर्को बजेट, नपाए यही

सरकार परिवर्तन नभएको भए अर्थ मन्त्रालयका अधिकारी बिहीबार आगामी वर्षको बजेट कार्यान्वयनसम्बन्धी छलफलमा व्यस्त हुन्थे । यो दिन उनीहरू व्यस्त त भए तर बजेट कार्यान्वयनबारेको छलफलमा होइन । सरकार परिवर्तन भई नयाँ अर्थमन्त्री जनार्दन शर्मा आएपछि अर्थ मन्त्रालयमा विषयगत ‘ब्रिफिङ’ र विभिन्न संघसंस्थाका अधिकारी भेट्न आउनेक्रम चलिरहेको छ ।

Read more
Page 54 of 129