Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दाहाल–नेपाल समूहले एकताको मापदण्ड तोक्यो , यस्ता छन मापदण्ड का १२ बुँदा

राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको दाहाल–नेपाल समूहले संगठनात्मक एकता सम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ । मापदण्ड तयार पारे पनि विभिन्न कमिटीमा खाली पदहरु कहिलेसम्म पूर्ति गर्ने भन्ने समयसीमा भने तोकिएको छैन ।

Read more

वडाध्यक्षहरुले लगाए मेयरले कीर्ते गरी १२ करोड हिनामिना गरेको आरोप

बाराको सिम्रौनगढको नगरसभामा कीर्ते गरी १२ करोड हिनामिना भएको भन्दै वडाध्यक्ष र कार्यापालिका सदस्यहले कारबाहीको माग गरेका छन्।

Read more

नियम बिपरित वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजि मेडिकल सिल गरेको छ । वडाध्यक्ष सागर सिह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागी प्रशासनले सिल गरेको जनाएको छ ।

Read more

उद्योग दर्तादेखि कर भुक्तानीसम्मका सुविधा नागरिक एपबाटै दिनेछौं : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एपमा नयाँ सुविधा थप्दै परिमार्जन गरिने बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारी सेवाहरु मोबाइलबाटै प्रवाह गर्नेगरी सञ्चालन गरिएको यो एपलाई थप प्रभावकारी बनाइने बताए ।

Read more

कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन - नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा . डिला संग्रौलाले

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डा . डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ । संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ । उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले रास्ट्रबादी भन्निने नेकपा नेता भिम रावलले अछामी जनतालाई झुटको खेती गरेर जनतालाइ धोका दिएको बताउनु भएको छ ।

Read more

निरंकुशताको बाटोमा वर्तमान सरकार अग्रसर भयो :काङ्ग्रेस केन्द्रिय सदस्य संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं प्रभावशाली महिला नेतृ डा.डीला संग्रौलाले केपी शर्मा वलि र रास्ट्रपति बिधादेबी भण्डारीले संसद बिगठन गरेर संविधानकाे बीभत्स तरिकाले हत्या गरेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन अछामले आइतबार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसद बिगठन असंबैधानिक र प्रतिगामी कदम हो भनेर नेपाली कांग्रेस प्रष्ट रहेको बताईन् ।

Read more

पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा भट्ट निर्वाचित

कैलालीको धनगढीस्थित हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा ज्योती भट्ट निर्वाचित भएका छन । शनिबार भएको शिक्षक अभिभावकको भेलाबाट संघको अध्यक्षमा भट्टलाई निर्बिरोध निर्वाचित गरिएको हो ।

Read more

गुगल फोटोजमा अनलिमिटेड स्टोरेज बन्द हुँदै, यसरी चेक गर्नुहोस् बाँकी स्पेस

लामो समयदेखि निःशुल्क रुपमा प्रयोग गर्न सकिने कतिपय एप वा प्रविधिले लिमिटेशन तोक्न थालेका छन् । हालै मात्र पासवर्ड म्यानेजर एप लास्टपासले आफ्नो फ्री एपको उपयोगितालाई नाटकीयरुपमा सीमित गर्ने घोषणा गरेको छ ।

Read more

मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य

मेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ । मेल्लेखले आज पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनु भयो ।

Read more

शैक्षिक गुणस्तरमा अब्बल बन्दै सुर्यचन्द्र नमुना मावि कालिमाटी

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा रहेको सुर्यचन्द्र नमुना माध्यामिक विद्यालय कालिमाटीले शैक्षिक सत्र २०७३ बाट प्राबिधिक धार अन्र्तगत कृषि बाली बिज्ञान तर्फ संञ्चालनका लागी शिक्षा मन्त्रालयबाट मान्यता पाएको थियो । पहीलो शैक्षिक सत्रमा आवश्यक प्रचारप्रसार लगाएतले समय नपुगेकाले प्रबेश परिक्षाका लागी विद्यालयले सोचेजस्तो विद्यार्थि पाएको थिएन त्यसपछीका बर्षमा सुर्यचन्द्र माबिको कृषि बाली विज्ञान संकाय नमुना बन्दै गएको छ ।

Read more

राष्ट्रिय झण्डा ओढाएर मृत भेटिएकी १७ औँ दिनपछि भागरथीको अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।

Read more

काेराेना विरुद्धकाे खोप अहिलेसम्म तीन लाख ४० हजारले लगाए

कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ ।

Read more

प्रजातन्त्र दिवसको अवसरमा मंगलसेन बजार सरसफाई

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अछाम सबै स्थानीय सरकार तथा विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन । स्थानीय तहले आफ्नो अग्रसरतामा बजार सरसफाई बिचार गोष्ठिका साथै विद्यालयहरुले वक्तृत्वकला, हाजिरीजवाफ लगायतका कार्यक्रम गरेका मनाएका छन । जिल्लाको मंगलसेन नगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार मंगलसेन बजारमा प्रभातफेरी बजार सरसफाई गरी मनाएको छ ।

Read more

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ प्राधिकरणको तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताको लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरिरहेको छ ।

Read more

प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामाथिको बहस सकिएको छ । सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएको हो ।

Read more

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा : आज बहस सकिँदै

दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ।

Read more

१४ दिनदेखि अस्पतालमै रहेको शव भागरथीका परिवारले बुझ्ने, दाजु भन्छन्- ‘न्याय पाए ’

अभिभावकको रहोबरमा बयान लिने क्रममा अभियुक्तले बलात्कारपछि हत्या गरेको अभियोग स्विकारेपछि भागरथीका परिवारले शव बुझ्ने भएका छन्। बलात्कारपछि भागरथीको हत्या अभियोगमा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेका उनकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टले घटना घटाएको भरपर्दो प्रमाण पेश नगरेको भन्दै शव बुझ्न अस्वीकार गरेका परिवारले आज शव बुझ्ने बताएका छन्।

Read more

बुवाकै सामु लिएको बयानमा बलात्कार गरेको पनि स्वीकारे भागरथी हत्याका अभियुक्तले

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्याका अभियुक्त दिनेश भट्टले बलात्कार पनि गरेको स्वीकार गरेका छन्। आज सरकारी वकिलले उनका बुवाको सामु लिएको बयानका क्रममा दिनेशले बलात्कार पनि गरेको स्वीकार गरेका हुन्।

Read more

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

साँफेबगर नगरपालिका -९ बुढाकोटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार बाट सुरु भएर बिहिबार सम्पन्न भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा ७ सय जना भन्दा बढी नागरिकको राष्ट्रीय परिचय पत्रको विवरण दर्ता भएको राष्ट्रिय परिचयपत्र दर्ता टोली बुढाकोटका प्रमुख शंकरबहादुर कुँवरले बताउनु भयो ।

Read more

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

सरकारले केही दिनअघि  बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका  नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन् ।

Read more

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवालासंग बृहत अन्तरक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

Read more

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

दारी ग्याङ धनगढीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा धनगढीको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

Read more

कस्तो सजाय होला भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई ?

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको अभियुक्तको उमेर १८ वर्ष भनिएको छ।

Read more
Page 82 of 129