Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

राष्ट्रिय परिचयपत्रमा दलितहरुलाई गालीगलौजको भाषा : गुल्मीका दलितहरुले बहिष्कार गर्ने

सरकारले केही दिनअघि  बनाउन सुरु गरेको राष्ट्रिय परिचय पत्रमा दालित समुदायका  नागरिकहरुलाई गालीगलौजको भाषा प्रयोग गरिएको भन्दै त्यसलाई नसच्चाएर राष्ट्रिय परिचय पत्र नै बहिष्कार गर्ने यहाँका दालित समुदायले चेतावानी दिएका छन् ।

Read more

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवालासंग बृहत अन्तरक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

Read more

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

दारी ग्याङ धनगढीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा धनगढीको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

Read more

कस्तो सजाय होला भागरथी हत्या प्रकरणः दोषी ठहरिए किशोरलाई ?

बैतडीकी भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले सार्वजनिक गरेको अभियुक्तको उमेर १८ वर्ष भनिएको छ।

Read more

१२ ओटा कम्पनीको ४ करोड ९२ लाखभन्दा बढी आईपीओ आउने तयारीमा, कुन-कुन कम्पनीको आउँदै ?

कम्पनीले आईपीओ निष्कासन बाँडफाँट गरेको १५ दिनभित्रमा दोस्रो बजारमा कारोबारमा आएको थियो । यस कम्पनीको शेयरमूल्य कारोबारमा आएकै दिनदेखि ९ प्रतिशतभन्दा बढीको दरले वृद्धि हुँदै आएको छ । अहिले ५ हजारको लगानी रू. २५ हजारभन्दा बढी पुगिसकेको छ । यसले गर्दा छोटो समयमा नै लगानीकर्ताले आकर्षक लाभ हात पारेका छन् ।

Read more

क्रिस मरिस बने आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी

भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।

Read more

शान्तिसुरक्षा कायम गर्न कुनै सम्झौता गर्दिनँ : डिएसपी अर्याल अछाम

अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले आफ्नो पहिलो प्राथमिकता कानुन कार्यान्वयन भएको बताउनुभएको छ । हालै अछाम प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उहाँले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, महिला अधिकारकर्मी र पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताउनुभएकाे हाे ।

Read more

भागरथीकी आमा भन्छिन् – दिनेशले मारेको विश्‍वासै छैन, हत्यारा लुकाउने खेल भयो (भिडियोसहित)

उक्त टोलीमा संविधान सभा सदस्य बहादुरसिंह थापा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी कोषाध्याक्ष जानकी सिंहलगायत नेता–कार्यकर्ताहरु थिए । महिला संघकी कोषाध्यक्ष सिंहले पनि भागरथीकी आमा प्रहरीले सार्वजनिक गरेको किशोरले छोरीको हत्या गरेको दाबीमा विश्वस्त नदेखिएको प्रतिक्रिया दिइन् ।

Read more

पत्रकार महासंघको २६ औं महाधिवेशन आज

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

Read more

भागरथीको बलात्कार तथा हत्याका अभियुक्त दिनेशलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतको अनुमति

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका उनका छिमेकी १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Read more

फरक–फरक बयानको ‘क्लु’ले डाेर्‍याएको सफल अनुसन्धान : भागरथी हत्या

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार–हत्या घटनामा प्रहरीले सुरुदेखि नै विभिन्न व्यक्तिमाथि सोधपुछ र निगरानी राखेको थियो। स्थानीय व्यक्ति, भागरथीका साथीलगायत सुरुदेखि नै प्रहरीको निगरानीमा थिए।

Read more

भागरथीका दाइले दिए आरोपीविरुद्ध किटानी जाहेरी

बलात्‍कारपछि हत्‍या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका दाजु शंकर भट्टले हत्‍या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read more

भागरथी प्रकरणको सफलतापछि डीआईजी सुवेदीले भने, अब निर्मलाले पनि चाँडै न्याय पाउँछिन्

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्।

Read more

भागरथी हत्याको टाइमलाइन: कुकुर आउने भएपछि गोठालो गए आरोपि

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएको छ । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका छन् ।

Read more

घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे - भागरथी हत्याका अभियुक्तको बयान

१७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

Read more

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको स्वीकार - भोलि सार्वजनिक गर्ने तयारी

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

Read more

कांग्रेस नेता एनपी साउदको गृह जिल्लामा राँके जुलुस

बैतडीको डिलासैनी गाउँपालिका पङ्सेरामा भएको घटनाको विरोध गर्दै कांग्रेस नेता एनपी साउदको गृहजिल्ला कञ्‍चनपुरमा राँके जुलुस निकालिएको छ। सोही घटनाको विरोध गर्दै कञ्‍चनपुरको क्षेत्र नम्बर २ मा युवाहरुले राँके जुलुस निकालेको नेपाली कांग्रेस कञ्‍चनपुरका सहसचिव लेखराज जोशीले जानकारी दिए।

Read more

विद्यार्थी साहित्य प्रतिष्ठानको २२ औँ वार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसको २२ औ वार्षिक उत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच प्रतिष्ठानले क्याम्पसको सभाहलमा २२ औ वार्षिक उत्सव सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा पदमराज जोशीले गरेका हुन ।

Read more

९१ करोड बिगो दाबीसहित नक्कली बिल बनाएर राजस्व छल्नेविरुद्ध मुद्दा दायर

झुटा तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले बलरा नगरपालिका सर्लाहीका सुवोध साहसहित १० जनाविरुद्ध मंगलबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।

Read more

महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई बैतडी लगियो - भागरथी हत्या प्रकरण

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको प्रकरणमा महेन्द्रनगरबाट पक्राउ परेका १ जनालाई अनुसन्धानका लागि बैतडी लगिएको छ।

Read more

प्रचण्ड-नेपाल समूहले थाल्यो प्रतिबद्धता पत्र जारीको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले प्रतिवद्धता पत्र बनाउन शुरु गरेको छ। नागरिक समाज र आफ्नै पार्टीका नेता कार्यकर्ताले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेकाले श्वेत पत्र नै जारी नगरेपनि प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको हो।

Read more

पक्राउ परे विनयजंग बस्नेत सपना रोका मगरको जाहेरीमा

आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। सपनाले फागुन २ गते विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा जाहेरी दिएकी थिइन्।

Read more

होटलको गलत र्‍याङ्किङ देखाएपछि गुगललाई १५ करोड जरिवाना

सर्च इन्जिन गुगलले १.३ मिलियन डलर अर्थात १५ करोड ७ लाख नेपाली रुपैयाँ जरिवाना तरेको छ । फ्रान्सको होटलको गलत वरीयता (र्‍याङ्किङ) देखाएपछि त्यहाँको सरकारी निकायले गुुगलमाथि उजुरी गरेको थियो । गुगलले होटललाई एक देखि पाँच सम्मको वरीयता दिनका लागि विभिनन वबेसाइटको प्रयोग गरेको थियो । त्यहाँ भएको जानकारीका आधारमा गुगलले होटललाई उच्च वरीयतामा राखेको थियो ।

Read more

श्रीलंकामा नेपाली महिलालाई बिक्री गर्ने 'कमला' पक्राउ

नेपाली महिलालाई श्रीलङ्का पुर्‍याएर बेचबिखन गरेको आरोपमा एक जना महिलालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

Read more
Page 83 of 129