Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तुले धामीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो। अभिमुखिकरण कार्यक्रममा स्थानीय तहमा खोप समन्वय समितिको भुमिका स्थानीय स्रोत परिचालन र जिम्मेवारी बारे छलफल पनि गरेको छ।

Read more

राना हत्या घटनाको योजनाकार भनिएका महिला सार्वजनिक

युवा युवती बिचको प्रेम सम्बन्धमा समस्या श्रृजना भएपछि ठुला घटना भएका खबर निकै सुनिएपनि बिबाहित महिला पुरुष बिचको प्रेम सम्बन्ध र प्रेम सम्बन्धकै कारण हत्या सम्मका घटना कमै सुनिन्छन् । बिबाहित महिला पुरुषको परस्त्री र परपुरुषसंगको अबैध प्रेम सम्बन्ध र प्रेम सम्बन्धबाटै हत्या सम्मको घटना कैलालीमा घटेको छ । घर परिवार सम्हाली सकेका महिला पुरुषले प्रेम त गरे आफु संगै अर्की युवतीसंग प्रेमीको सम्बन्ध थाहा पाएपछि आफ्नै प्रेमीकाले प्रेमीको हत्या गरेकी छिन् ।

Read more

प्रधानमन्त्री ओलीद्धारा चिडियाखाना पुगेर एउटा गैंडाको खाना र उपचारको जिम्मा लिने प्रतिबद्धता

प्रधानमन्त्री ओलीद्धारा चिडियाखाना पुगेर एउटा गैंडाको खाना र उपचारको जिम्मा लिने प्रतिबद्धता

Read more

जनप्रतिनिधि आईसकेपछि चौरपाटी गाउपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

अछामको चौरपाटी गाउपालिकाले जनप्रतिनिधि आईसकेपछि ३ बर्षको अवधिमा गरेका कामको श्वेत पत्र मार्फत घोषणा गर्दै सार्वजनिक गरेको छ । मुख्य उपलब्धिको रुपमा गाउपालिकाले गरेका काम श्वेत पत्र घोषणा सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिबद्ध गर्दै गाउपालिकाले श्वेत पत्र मार्फत चौरपाटि गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले सार्वजनिक गर्नु भएको थियो ।

Read more

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का स्थानीय प्रवीण बाँस्तोलाको हत्याआरोपी थप एक जना पक्राउ परेका छन् । स्थानीयको आन्दोलनपछि फरार रहेका उर्लाबारी–७ का रमेश गिरी पक्राउ परेका हुन् ।

Read more

पैसा लिने कि पद ? तानातानमा सांसद

अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसावकिताव हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा बाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ । उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् ।

Read more

के हो हरेक नागरिकलाई वितरण गरिने राष्ट्रिय परिचयपत्र ?

लामाे समयदेखि बहसकाे विषय बनिरहेकाे राष्ट्रिय परिचयपत्र के हो त ? यो कस्तो हुन्छ ? लिने प्रकृया के हुन्छ ? व्यक्तिगत विवरणको गोपनीयता लगायतका यस्ता थुप्रै विषयमा कौतुहलता हुनु स्वभाविकै हो ।

Read more

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउडकी क्वीन कंगना रनौतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गीतकार जावेद अख्तरद्वारा दर्ता भएको मानहानीको मुद्दालाई लिएर उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

Read more

मंगलसेन नगरपालिकाद्वारा विभिन्न ठाँउमा सोलार बत्ती जडान

मंगलसेन नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालेको छ । यसअघि सदरमुकाम मंगलसेन बजारमा बत्ती जडान गरेको नगरले आइतबार ठुलासेन बजारमा समेत बत्ति जडान गरेको हो । बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको वडा अध्यक्ष जनक भण्डारीले बताए ।

Read more

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको सभाले चार वटा बिधेयक पारित गरेको छ । साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ ।

Read more
Page 80 of 129