Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

मंगलसेनमा सञ्चालित कृषी हाटबजार र औषधी पसलहरुको आज अनुगमन गरीएको छ । कोरोना महामारीको समयमा दैनिक उपभोग्य सामानहरुको अस्वभाविक मुल्यवृद्धी भईरहेको भन्ने गुनासो आउन थालेपछि आज मंगलसेनको कृषी तथा पशु विक्रि एवं संकलन केन्द्र र औषधी पसलहरुको आज अनुगमन गरीएको हो ।

Read more

देशभरी एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित थपिए

कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read more

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलले आई/ओ २०२१ मार्फत आफ्ना सबै प्लेटफर्मका लागि विभिन्न प्रकारका नयाँ सेफ्टी कन्ट्रोल जारी गरेको छ । कम्पनीको नयाँ अप्सनमा क्विक डेलिट अर्थात तुरुन्तै डिलिट गर्न सकिने अप्सन पाउन सकिनेछ ।

Read more

दाउन्नेमा बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै रुकुम पश्चिमका हुन् ।दुर्घटनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

Read more

के होला सरकारी कर्मचारीको तलब ? बजेटको मस्यौदा तयार

अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

Read more

शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव

उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।

Read more

बजेट अध्यादेशबाट कि संसदबाट ?

बजेट आउन १० दिन मात्रै बाँकी हुँदा पनि सरकारले अझै बजेट अधिवेशन आह्वान गरेको छैन । संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

Read more

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैशाख १९ गते राती अछामलाई लकडाउन गरियो । तर अछामका गाउँमा भने त्यसको खासै प्रभाव परेको छैन । यहाँका स्थानीय सदाझैं आफ्नो नियमित काम गरिरहेका छन् ।

Read more

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

Read more

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।

Read more

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।

Read more

केही नेताका विभाजनकारी सोचले एमाले-माओवादी एकीकरण निष्कर्षमा पुगेन: ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन्। मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृत:संकल्पित छौं।’

Read more

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको ब्याक्तीगत सहयोगमा कैलाली क्षेत्र २ मा अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । ५ वटा अटोलाई तयारी अवस्थामा राखिएको हो ।

Read more

खाडीका श्रमिकले गाँस कटाएर पठाए सिलिन्डर

आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

Read more

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन र बेडको हाहाकार

सुदूरपश्चिममा पछिल्लो दुई साता यता कोरोना संक्रमणमा कारण दुई सय जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन/चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ ।

Read more

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ - भिडियो सहित

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् । शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरेका छन् ।  उनले भनेका छन्,  फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।'

Read more

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् ।

Read more

घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

Read more

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

अछाममा पीसीआर परीक्षण बन्द भएको छ । स्वाब परीक्षण गर्ने मेसिन बिग्रिएकाले स्वाब परीक्षण कार्य रोकिएको हो । प्रयोगशालाले एक सूचना जारी गर्दै कोरोना परीक्षण कार्य रोकिएको जनाएको छ।

Read more

बाजुराको हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको हिमाली गाउँपालिकाले कोरोना परीक्षण गर्न समुदाय स्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिरहेको आशंकामा गाउँपालिकाले समुदायका नागरिकको स्वास्थ्य परीक्षण गर्न शनिबारबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

Read more

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

नेपाली कांग्रेस सभापती एवं पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि देउवाले संक्रमणको जोखिम व्यवस्थापनका लागी स्वास्थ्य सामाग्री डडेल्धुरा पठाएका छन ।

Read more
Page 61 of 129