Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ जेठ २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सिगरेट फ्याक्ट्रीको क्वार्टरबाट बजाउन काम लाग्छ बाँसुरी

कसलाई के धन्दा, कसलाई के धन्दा, घरज्वाइँलाई खानेकै धन्दा ! नेपाली समाजमा प्रचलित यो उखान अहिले प्रदेश सरकारहरूको हकमा ठ्याक्कै मिलेजस्तो लाग्छ कन्टिर–बाबूलाई । सम्पूर्ण विश्व अहिले कोरोनाविरुद्धको सङ्घर्षमा व्यस्त छन् । विश्वका सरकारहरू आफ्ना जनताको ज्यान कसरी जोगाउने होला भन्ने चिन्ता र ध्याउन्नमा छन् । तर नेपालका सङ्घदेखि प्रदेशसम्मका सरकारहरू भने आफ्नो सत्ता जोगाउने कुरालाई नै महाभारत बनाइरहेका छन् ।

Read more

अछाम बहुमुखी क्याम्पसद्वारा 'तपाईं मास्क खोइ?' अभियान संचालन

तपाइको मास्क खोइ ? अभियान अन्र्तगत अछाम बहुमुखी क्याम्पसले कोरोना संक्रमण विरुद्ध सदरमुकाम मंगलसेनमा सचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरेको छ । देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरासबाट बच्न मंगलसेन बजारमा नागरिकहरुलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो ।

Read more

कांग्रेसको आजका लागी बोलाईएको बैठक स्थगितः केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना पुष्टि

कांग्रेसको आजका लागी बोलाईएको बैठक स्थगितः केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना पुष्टि

Read more
Page 65 of 129