Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

विभागले मंगलबार सूचना जारी गर्दै वैशाख १६ गतेबाट लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि अनलाइन आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तो छ सूचना

 

प्रतिक्रिया