Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी ।  कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

एक ग्राम लागुऔषधसहित जिल्लाको घोघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन्।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

प्रतिक्रिया