Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

थ्री नेसन्स कप: बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

थ्री नेसन्स कप: बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं - नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपालले पर्सी सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

प्रतिक्रिया