१५ वर्षपछि पहिलोपटक मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमिफाइनल
यो सिजन लियोनेल र मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने छैनन् । दुई खेलाडीमध्ये एक प्रतियोगिताको सेमिफाइनलमा नपुगेको १५ वर्षमा यो पहिलो पटक हो ।
Read more