Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

अछाममा २ जना कोरोना संक्रमीत थपिए , संक्रमितको संख्या ७ सय ११ पुग्यो

अछाममा २ जना कोरोना संक्रमीत थपिए , संक्रमितको संख्या ७ सय ११ पुग्यो

धिरज कुँवर साउन २९ ,अछाम

बिहीबार अछाममा २ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । साँफेबगर नगरपालिका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै अछाममा मात्रै ७ सय १० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया