कैलाली उद्योग बाणिज्य संघको सल्लाहकार संयोजकमा कुँवर नियुक्त
कैलाली उद्योग बाणिज्य संघ कैलालीको सल्लाहकार संयोजकमा ब्याबसायी हिक्मत कुँवरलाई नियुक्त गरिएको छ।
उद्योग बाणिज्य संघ कैलालीको गत फाल्गुन ११ गतेको कार्यसमितिको निर्णय अनुसार नियुक्त गरिएको बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र महासचिव ओम बिस्टले एक बिज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया