एकैदिन अछाममा २२ जना संक्रमीत थपिए
धिरज कुँवर (अछाम)
अछाममा एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार चौरपाटी गाउँपालिकाका १३ जना ,मंगलसेन नगरपालिकाका ६ जना ,पन्चदेवल बिनायक नगरपालिकाका १ जना मेल्लेख गाउँपालिकाका ३ जना गरि २२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
जसमा १ जना महिला र २१ जना पुरुष छन । बुधबार २२ जना थपिएसँगै अछाममा कोरोना संक्रमीत ९८ जना पुगेका छ्न । पन्चदेवल बिनायक नगरपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि अछामका दस स्थानीय तहमा संक्रमण पुगेको हो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया