Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

अछाम एक जना मृत फेला

अछाम एक जना मृत फेला


अछाम ः अछामको मेल्लेख गाउँपालिका–४ बोरागाउँका गोरे साँउदकी ४० वर्षीया श्रीमती सुना साँउद मंगलवार दिउँसो सरानी खोला किनारामा मृत अवस्थामा फेला परेकी हुन। 
यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया