साँफेबगरमा रहेको सव स्टेशनमा समस्या आउँदा अछामको बिधुत सेवा अवरुद्ध
अछाम जिल्लामा बिधुत सेवा अवरुद्ध बनेको छ । दिपायल ३३ केभी प्रशारण लाइनको साफेबगर सव स्टेशनको ट्रिपिङमा समस्या आएका कारण शुक्रबार बिहानैुदेखि बिधुत सेवा अबरुद्ध बनेको हो ।
सव स्टेशनको ट्रिपिङमा समस्या समाधान गर्न प्राधिकरणका कर्मचारी बिहानै देखि लागीपरेका शुक्रबार साझँ सम्म बिधुत आपुर्ती भइसक्ने नेपाल बिधुत प्राधिकरण अछाम बितरण प्रमुख बिजय राज रेग्मीले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया