Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

अछाममा थप ४ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ६२६ पुग्यो

अछाममा थप ४ जनामा संक्रमण पुष्टि , संक्रमितको संख्या ६२६ पुग्यो

अछाम

अछाममा बुधबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका २ जना चौरपाटी गाउँपालिकाका २ जना जना गरि ४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बुधबार ४जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या ६२६ पुगेको छ ।

प्रतिक्रिया