अछाममा थप ३५ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ५५६ पुग्यो
धिरज कुँवर
अछाममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका १ जना, चौरपाटी गाउँपालिकाका १ कमलबजार नगरपालिकाका १२ जना, बान्निगढी जयगढ गाँउपालिकाका १ जना र मेल्लेख गाँउपालिका का २० जना गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बिहिबार ३७ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या ५५६ पुगेको छ ।
यसैगरी हालसम्म अछाममा कोरोना सङ्क्रमित भएर उपचारपछि ४५ जना व्यक्ति कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया