Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध, होबर्ट हुरिकेन्सबाट खेल्दै

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध, होबर्ट हुरिकेन्सबाट खेल्दै

एजेन्सी- नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् ।

उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् । 

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । सन्दीपले बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् ।

गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो ।

प्रतिक्रिया