Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै

बलिउड गायिका नेहा कक्कर आज विवाह बन्धनमा बाँधिदै

बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् । हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह गदैैछिन् । 

भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।

कोरोना महामारीका कारण निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया