Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

कञ्चनपुरमा अश्लिल भिडियो लिक

कञ्चनपुरमा अश्लिल भिडियो लिक

महेन्द्रनगरमा एउटा अश्लिल भिडियो लिक भएको छ। भिडियो लिक भएपछि युवतीका परिवाकरा सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।

प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसंग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको स्रोतले बतायो।

सोही क्रममा अश्लिल भिडियो लिक भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त भिडियो धेरैले मोवाइलमा सेभ गरेका छन्। 

प्रतिक्रिया