Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ चैत २०८०

नेपाल सुपर लिग फुटबलका लागि अक्सनबाट लिइएका यी हुन् ८ जना महँगा खेलाडी, प्रत्येकलाई २/२ लाख

नेपाल सुपर लिग फुटबलका लागि अक्सनबाट लिइएका यी हुन् ८ जना महँगा खेलाडी, प्रत्येकलाई २/२ लाख

नेपालमा पहिलोपटक आयोजना हुन लागेको नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगितामा ८ खेलाडी सर्वाधिक मूल्यमा विक्री भएका छन्।

ए श्रेणीमा रहेका ८ जना खेलाडीले अधिकतम मूल्य २ लाख रुपैयाँ पाएका हुन्।  सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी र विकास खवास,  एरिक विष्ट, तेज तामाङ, सुनिल बल र विशाल सुनुवार रहेका छन् । अधिकतम मुल्य पाएका खेलाडीहरु लक्की ड्रमार्फत उनिहरुको जाने टोली तय गरिएको थियो।

ए’ श्रेणीमा २८ , ‘बी’ श्रेणीमा ६३ र ‘सी’ श्रेणीमा ५८ खेलाडी रहेका थिए । कुल एक सय ४९ खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो। प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले यसअघि मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

यी हुन् अक्सनबाट विभिन्न टोलीले लिएका खेलाडीहरु :

धनगढी एफसी –

दिनेश राजवंशी (२ लाख- लक्की ड्र )

पुजन उपरकोटी (१ लाख २० हजार- लक्की ड्र )

रुपेश केसी (१ लाख २० हजार – लक्की ड्र )

विवेक बस्नेत (१ लाख २० हजार – लक्की ड्र)

निशान खड्का (१ लाख)

युद्द शाही (७५ हजार )

योगेश गुरुङ (५० हजार)

विजय श्रेष्ठ (२० हजार)

टंक बस्नेत (५० हजार)

सौजन राई (२० हजार)

अशोक खवास (७५ हजार -लक्की ड्र)

टेकेन्द्र थापा (५० हजार)

निराजन महर्जन (२० हजार)

 

विराटनगर सिटी फुटबल क्लब –

विशाल सुनुवार (२ लाख – लक्की ड्र )

सुनिल बल (२ लाख लक्की ड्र)

विजय धिमाल (१ लाख २० हजार-लक्की ड्र )

हेम तामाङ (१ लाख २० हजार – लक्की )

अशोक थापा (५० हजार)

किशोर गिरि (६५ हजार)

बिक्रम धिमाल (७५ हजार- लक्की ड्र)

सरोज दाहाल (१ लाख)

सुरज जिउ ठकुरी (६० हजार)

सुर्य अधिकारी (७५ हजार- लक्की ड्र)

सन्तोष तामाङ (१ लाख)

सुशील लामा (२० हजार)

सुनिल खड्का (२० हजार)

 

काठमाडौं रेजर्स फुटबल क्लब –

तेज तामाङ  (२ लाख – लक्की ड्र)

विश्वास श्रेष्ठ (१ लाख २० हजार – लक्की ड्र )

विमल पाण्डे (७५- लक्की ड्र )

आशिष गुरुङ (७० हजार)

सुदिप सिख्राकार (५० हजार)

सन्जोग गुरुङ (१ लाख)

विनय श्रेष्ठ (५० हजार)

राजन गुरुङ (५० हजार)

रमेश बर्तौला (६० हजार)

पृथ्वी चौधरी (२० हजार)

अन्जन राई (२० हजार)

सुदिल राई (६५ हजार)

एफसी चितवन –

विकास खवास (२ लाख- लक्की ड्र)

कुलदिप कार्की (१ लाख २० हजार- लक्की ड्र )

टेक बुढाथोकी (१ लाख २० हजार – लक्की ड्र )

शिशिर लेखी (५० हजार)

विकास तामाङ (१ लाख)

मनिस थापा (५० हजार- लक्की ड्र)

रुप बहादुर लामा (७५- लक्की ड्र)

अमित तामाङ (५० हजार)

रोमन रसाइली (५० हजार)

सिमन्त थापा (२० हजार)

विश्व अधिकारी (२० हजार)

राजिब लोप्चन (५० हजार )

पोखरा थन्डर्स –

सुजल श्रेष्ठ (२ लाख – लक्की ड्र )

दीप कार्की (२ लाख- लक्की ड्र )

दिपक गुरुङ (१ लाख २० हजार- लक्की ड्र )

अजित भण्डारी (१ लाख)

नितिन थापा (१ लाख २० हजार -लक्की ड्र)

राजेश परियार (१ लाख २० हजार – लक्की ड्र)

अनिल गुरुङ (७० हजार)

अजित प्रजापति (५० हजार)

मान बहादुर तामाङ (५० हजार)

प्रविन कुमार स्याङतेन (६० हजार)

सुशील राई (२० हजार)

गौतम श्रेष्ठ (७५ हजार – लक्की ड्र )

ललितपुर सिटी फुटबल क्लब –

एरिक विष्ट (२ लाख- लक्की ड्र)

मिक्छेन तामाङ  (१ लाख २० हजार- लक्की ड्र)

प्रवेश दनुवार (१ लाख २० हजार- लक्की ड्र )

विमल राना मगर (१ लाख २० हजार -लक्की ड्र )

निरज बस्नेत (७५ हजार-लक्की ड्र)

पल्साङ लामा (१ लाख)

गौरव बुढाथोकी (७५हजार लक्की ड्र )

विनोद गुरुङ (२० हजार)

नविन लामा (७५ हजार)

कमल श्रेष्ठ  (१ लाख २० हजार)

रोहित कार्की (२० हजार)

सरोज योन्जन लामा (२० हजार)

रन्जन विष्ट (५० हजार)

 

बुटवल लुम्बिनी एफसी –

सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार)

रबिन श्रेष्ठ (१ लाख २० हजार-लक्की ड्र)

आमिर श्रेष्ठ (१ लाख २० हजार – लक्की ड्र)

आशिष लामा (१ लाख)

सुरज बिक (१ लाख)

मन बहादुर परियार (५० हजार)

शत्रुधन चौधरी (२० हजार)

लक्ष्मण रुचाल (५० हजार)

रबि थापा मगर (५० हजार)

अनिल महर्जन (५० हजार)

सुमन लामा (५० हजार)

जय गुरुङ (५० हजार)

चेतन कुमार थारु (२० हजार)

प्रतिक्रिया