Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

ईन्द्रसरा आयल स्टोर साँफेबगरमा यामाह एक्सेन्ज मेला, ६ दिन सम्म अफरै अफर

ईन्द्रसरा आयल स्टोर साँफेबगरमा यामाह एक्सेन्ज मेला, ६ दिन सम्म अफरै अफर

यही फाल्गुन ९ गते बाट साँफेबगरमा रहेको ईन्द्रसरा आयल स्टोर यामाह एक्सचेन्ज मेला लाग्ने भएको छ । ग्राहकहरुको रोजाई र सहजताका लागी यामाहले पटक पटक यस्ता अफरहरु सहित यस्ता किसिमका मेलाको आयोजना गर्ने गरेको ईन्द्रसरा आयल स्टोरका संचालक भिम बहादुर कुँवरले बताउनु  भयो ।

साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा रहेको आफ्नो शोरुमबाट यो अफर को ग्राहक ले प्रत्यक्ष लाभ लिन सक्ने कुरा पनि उहाँले हाम्रो बुलेटिन लाई बताउनु भयो  । उहाँका अनुसार  कुनै पनि ग्राहकको पुरानो जुनसुखै मोटरसाईकलको बजार मुल्य भन्दा १५ हजार बढी मुल्याङ्कन गरी उत्त मोटरसाईकल को मुल्य निर्धारण गरिने छ । त्यो संगै प्रत्यक नयाँ यामाह मोटरसाईकल को खरिदमा ७ हजार नगद छुट रहेको छ भने, किस्तामा मोटरसाईकल खरिद गर्दा उनपचास हजार नौ सय मात्र अग्रीम भुक्तानी बाफत मात्रै पनि सस्तो ब्याजदर मा मोटरसाईकल किन्न सकिने छ । 

यो एक्सेन्ज मेला बाट अछाम बाजुरा डोटी का ग्राहक हरुले बढी लाभ लिने कुरा ईन्द्रसरा आयल स्टोरका म्यानेजर शक्त्ती जंग कुँवरले बताउनु भयो । यो अफर यही फाल्गुन ९ गते बाट फाल्गुन १४ गते सम्म का लागी रहने छ । 

प्रतिक्रिया