Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कमल रावल

कमल रावल

कमल रावल

नव गायक रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” सार्वजनिक - भिडियो सहित

नव गायक लोकमान बिरही रावलको पहिलो देउडा गित “प्रदेश मेरा भाग” बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको प्रदेशमा बस्ने नेपाली दाजुभाईको पिडामा आधारित “प्रदेश मेरा भाग” पहिलो प्रस्तुती बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो

Read more

अर्थमन्त्रि बोहराद्धारा रामारोशन गाउपालिकालाई खाद्यान्न सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण ।।

अछामकोे रामारोशन गाउपालीका पुग्नु भएका सुदुरपश्चि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट बहादुर बोहराले आज बाढि पहिरोले क्षति गरेको क्षेत्रको अनुगमन सहित राहत हस्तान्तरण गर्नु भएको छ । भदौ ६ गतेबाट अछाम जिल्लाको साँफेबगर नगरपालीबाट अनुगमन सुरु गरेका बोहराले आईतबार दिनभर रामारोशन विभिन्न कार्यक्रममा सहभागि सहीत राहत हस्तान्तरण गर्नु भएको हो ।

Read more

मंगलसेन ६ मा ६ जनालाई स्क्रब टाईफस रोग देखियो ।।

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा स्क्रब टाईफस रोग देखा परेको छ । वडाका केहि टोलमा यो रोख देखिएको वडा कार्यालयले जनाएको छ । मुसाको जुम्रा अर्थात किन्नाको टोकाईबाट लाग्ने रोग हालसम्म वडाका ६ जनामा देखा परिसकेको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

Read more

मंगला ने रा मा बि वलिगाउमा बृक्षरोपण ।।

वडा स्तरिय युवा संजाल मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको आयोजनामा मंगला नेरा माबि वलिगाउमा बृक्षरोपण गरिएको छ । विदयालयको प्रागँणमा धुपिसल्ला, सिसम, रिठा, बकाईना, आरुपोखरा लगाएत १ सय प्रजातिका बिरुवा रोपिएका बताईएको छ ।

Read more
Page 2 of 2