Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १२ बैशाख २०८१

मेनुका ढुंगाना

मेनुका ढुंगाना

मेनुका ढुंगाना

यौन र प्रजननका विषयमा खुल्न थाले महिला र किशोरी

यौन तथा स्वास्थ्य प्रजननका बारेमा कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेगका महिलाहरु अहिले यौनका बारेमा खुलेर बोल्न थालेका छन् ।

Read more

न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ?

कानुन भन्छ‚ ‘प्रभावमा पाररे वा झुक्याएर राखेको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणी हो ।’ बिहे गर्छु भनेर किशोरीकै घर र जंगलमा शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाड्नु झुक्याउनु हो कि होइन ? मुद्दा परेपछि युवकले आर्थिक आश्वासन, सामाजिक दबाब र बिहेको प्रलोभन दिएर युवतीलाई बयान फेर्न लगाएको हुन सक्ने विषयमा अदालत किन संवेदनशील भएन ? फौजदारी कार्यविधि संहिता संशोधन गर्न मंसिर २३ मा संसद्‌मा दर्ता भएको अध्यादेश माघ २३ मा निष्क्रिय भइसकेको छ, मृत कानुनमा टेकेर न्यायाधीशले किशोरीलाई साढे ३ वर्ष कैद सजाय तोकेका छन् ।

Read more

काङ्ग्रेस अछामको सभापतिमा शाह विजयी

नेपाली काङ्ग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित भएका छन । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह , भरत कुमार स्वार र राजन कुँवरले मध्य कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वार र शाह संस्थापन पक्षका हुन भने कुँवर संस्थापन इतरका हुन ।

Read more

कमलबजार विमानस्थल –बजेट भाषणमा आउँछ , काम हुँदैन

अछामको कमलबजार नगरपालिकामा पर्ने विमानस्थल तत्कालिन विद्रोही नेकपा माओबादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउँदै बन्द भयो ।

Read more

सुख दुःखको साथी देउडा

छोरी भएर जन्मेकै कारण दुःख पाएकाहरुले अझै पनि मेलापात, घाँस दाउरा, पानी पँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक देउडा गीत गाउँछन् ।

Read more

अछाममा ४ दिनदेखि सडकसँगै विद्युत र टेलिफोन सेवा ठप्प

लगातारको वर्षाले सडक, बिजुली र टेलिफोन अवरुद्ध हुँदा अछामको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन् ।

Read more

सेतीलोकमार्ग परियोजना : कर्मचारी विहिन कार्यालय

समृद्धिसंग जोडिएको बहु प्रतिक्षित सेती लोकमार्गको निर्माणमा निकै सुस्तता देखिएको छ  । स्थानीय , प्रदेश र केन्द्र सरकारको प्रथामिकतामा नपरेको सेति लोेकमार्ग अछामको कार्यालय कर्मचारी विहिन् भएको छ ।  साँफेबगर स्थित कार्यालयमा सडक डिभिजन कार्यालयका कर्मचारीले कार्यालयको काम हेरी दिने गरेका छन् ।

Read more

स्वदेशमै काम गर्दै भारतबाट फर्केकाहरु

कोरोना महामारीको संक्रमणले विश्व नै आक्रान्त भएको समयमा त्यसको सबैभन्दा बढी प्रभाव युवाहरुलाई पर्यो । पहिलो र दोस्रो चरण गरी अछाममा करिब ३५ हजारभन्दा बढी भारतमा कामको सिलसिलामा गएकाहरु अछाम फर्के । कतिपय युवाहरु बेरोजगार नै छने भने कतिपय युवाहरु काम खोज्दै हिंडिरहेका छन् । अछामका  युवाहरु दैलेखसम्म र छिमेकी जिल्ला दैलेखबाट अछाममा काम खोज्दै आउनेहरुको संख्या पछिल्लो समयमा बढि रहेको छ

Read more

महिलाका मुद्या दबाबले ‘होस्टायल’

लगातारको कारोना भाइरसको संक्रमणले जनजीवन प्रभावित भएको समयमा अछाममा महिल हिंसा , घरेलु हिसाका घटना बढेका छन् । रोजगारीको लागि भारतका विभिन्न सहरमा गएका पुरुषहरु गाउँमा बरोजगार भएपछि त्यसको मारमा अधिकांस महिला परेका छन् । मदिरा सेवन गर्ने पुरुष छन् भने , हिंसा महिला माथि बढेको छन् ।

Read more

जहिल्यै विपद्को मारमा बाजुरा, सरकारले बुझदैन् पिडा

बाढी र पहिरोका कारण बाजुराको लाइफलाइन साँफेबगर–मार्तडी सडक तीन सातादेखि अवरुद्ध छ । साँफेबगरबाट ४० किमि अगाडि र बाजुरा सदरमुकाम मार्तडीबाट १३ किमि तलको तीन/चार किमि सडकमा बाढीपहिरोले क्षति पुगेको छ ।

Read more

असारे विकास : जताततै विकासे काम

आर्थिक वर्षको अन्तिमतिर अछाका ग्रामिण भेगमा मजुदुरलाई काम गर्ने अवसर फालाफाल छ ।  कोरोना भाइरसको  संक्रमणको कारण करिब एक वर्षसम्म कुनै काम गर्न नपाएका मजुदुरलाई भने यो चालु आर्थिक वर्ष सकिन केहि दिन बाकी रहदा आफ्रले सोचेजस्तै ज्याला पाए रोजेर काम गरिरहेका छन् ।  कतै गोरेटो बाटो निर्माण , कतै नाली सफा , खानेपानी मर्मत , सिचाइकुलो निर्माण , पोखरी निर्माण , मन्दिर निमार्ण जस्ता काम जताततै हुन थालेका छन् ।  गत  आर्थिक वर्षमा कोरोना भाइरस संक्रमणको डरले न त  संघ , प्रदेश र स्थानीय सरकारले विकास निर्माणका काममा चासो देखाए न त मजदुरले । तर , चालु आवमा पनि संक्रमणको दर घटेको छैन । बरु कोरोना परिक्षण दर कम छ । जिल्लामा असाढ २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अछामले निषेधज्ञा जारी गरेको छ । तर यसको प्रभाव कतै देखिदैन ।

Read more

आलोपालो काममा व्यस्त किसान

वर्षाको मौसम सुरु भयो । यतिबेला अछामका प्रत्येक गाउँमा किसान व्यस्त छन् । कतै रोपाइको चटारो त कतै धान र मकै गोड्ने चटारो । कोरोना भाइरसको संक्रमणका कारण भारतलगायत अन्य ठाउ“मा भएका पुरुषहरु पनि गाउँमै छन् । महिला रोपारा जाने र पुरुष बाउसे काम गर्ने यहाको पुरानो चलन हो । आफ्नो खेतबारीको काम एक्लैले नभ्याउने भएपछि यहा एकअर्काकोमा अर्मपर्ममा जाने चलन पनि पुरानो नै हो ।

Read more

डोजर प्रयोगले पहिरोको जोखीम, ग्रामीण सडक अवरुद्ध

मनसुनको पहिलो झरीमै अछामका ग्रामिण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले पहिरोको जोखीम पनि निम्तयाएको छ । वर्षातका कारण कच्ची बाटो भत्किएर हिलाम्मे मात्रै भएका छैनन् । सडकलाई नै पहिरोले बगाएको छ ।

Read more

लापरबाहीले संक्रमण बढ्दै

पंचदेवल बिनायक नगरपालिका ३ का ५२ वर्षीय पुरुषले २१ गते कमलबजार आरटि पिसिआर प्रयोगशालामा कोरोना परिक्षणको लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भएको थियो । रिर्पोट नआउदै उनको २२ गते मृत्यु भयो । आइतबार ३२ गते मात्रै रिर्पोट आयो । उनलाई गाउ“मा ठूलो भिडभाड गरेर अन्तिम दाहसंस्कार गरियो । समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नभएको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमण भएका हंका भएको मान्छेको मृत्यु हुदा पनि मान्छे डराएको देखिएन ’ उनले भने ,‘ पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयम् व्यक्तिले नै लापरबाही बढेको छ ।’ परिक्षणको दायरा बढाउनुको साटो घटेको उनले बताए । समुदायमा परिक्षण गर्न जादा पनि लक्षण देखिएकाहरुले स्वाब दिन नमानेको उनले बताए ।‘

Read more

एसईई अन्योलले तनावमा विद्यार्थी

मंगलसेन नगरपालिका – ५ की तुलसी भाट शोडषा मावि मंगलसेनमा कक्षा १० पढ्छिन् । कोरोना भाइरसको संक्रमण फैलिएपछि उनको पढाइ पनि अस्तव्यस्त बन्यो । नियमित कक्षा संचालन भएको भए अहिले उनी कक्षा ११ मा पढिरहेकी हुन्थिन् । तर अहिलेसम्म एसईई परिक्षा दिन नपाउदा उनी तनावमा छिन् । ‘अघिल्लो वर्ष पनि तनावमा बित्यो । यो पटक पढाइ भएको छैन । एसइई परिक्षा अन्योल छ । भविष्य नै बिग्रने डर लागेको छ’ उनले भनिन् ,‘निषेधज्ञा मात्र भइराख्ने हो , विद्यालय बन्द हुने हो र परीक्षाको बारे निर्णय नदिदा मजस्ता धेरै विद्यार्थी तनावमा छन् ।’

Read more

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क ट्रेसिंङ्गमा बेवास्ता

अछाममा समुदायमा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको छ । बैशाख १९ गते देखि निषेधज्ञा जारी गरेपनि संक्रमितहरु घटेका छैनन् । दोस्रो लहरको कोराना भाइरसको संक्रमण अछामका गाउगाउसम्म पुगेको छ । गाउका चिया पसल , किराना पसल , निषेधज्ञा पालना नगरी हुल बाधेर हिडेका कारण संक्रमित बढिरेको स्थानीय बताउछन् । ‘स्वाब दिएपछि छुट्टै बस्नुको साटो सबैसंग घुलमिल भइरहेका हुन्छन् । अनसगमन गर्ने निकाय कोहि छैन’ मंगलसेन नगरपालिका ५ का राजेश भाट भन्छन् ,‘ कोरोना संक्रमित कत भए , मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तिव्र गतिमा फैलिएको छ भन्ने बारे कसैलाई मतलब छैन ।’

Read more

प्रभावकारी छैन प्रधानमन्त्री रोजगार कार्यक्रम

मंगलसेन नगरपालिका ५ की बार्की  विक प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएकी छन् । १ सय दिन काम गर्नु पर्ने र दैनिक ज्याला ५ सय २७ रुपैयाँ पाउने गरी उनी माघ २५ गते देखि काममा लागेकी हुन् । अब उनले काम गर्न थालेको १ सय दिन पुग्नै लाग्यो । यो समयसम्म उनले जति काम गरिन् त्यसमा आफैं सन्तुष्ट छैन । ‘दिनको ज्याला मात्रै दिइएको छ । काम गर्ने ठाउँ देखाइ दिएका छन् । तर सामाग्री केहि पनि छैन ’ उनले भनिन् ,‘ हामीसंग कुटो कोदालो बाहेक अरु सामाग्री केहि छैन । आउने आफूस“ग भएका सामाग्रीले काम गर्ने गरेका छौं ।’

Read more

उपचार गदागर्दै संक्रमित हुन्छन स्वास्थ्यकर्मी

जिल्ला अस्पताल मंगलसेनमा कार्यरत एक अहेब २ पटक संक्रमित भए । अन्य बिरामी र कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै उनी ६ दिन अघि दोस्रो पटक संक्रमित भएपछि सेल्फ आइसोलेसनमा बसेका छन् । तर आफू दोस्रो पटक संक्रमित भएको कुरा घरमा सुनाउन सकेका छैनन् । आमा बुवाले चिन्ता मान्ने र आत्तिने डरले संक्रमित भएको ६ दिनसम्म भन्न नसकेका हुन् । ‘आमा अन्य रोगको बिरामी पनि हुनुहुन्छ । कोरोना संक्रमणको हल्ला सुरु भएदेख नै उहा“लाई मेरो चिन्ता लागेको हो । आमाले थाहा पाउनु होला भनेर नै मैले नाम भन्न सकिन ’ उनले भने

Read more

कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

घरपरिवारको सबै गुजारा चलाउने बाटो नै बन्द भएपछि अछामको ढकारी गाउँपालिका  वडा नम्बर ४ का सेतु कामी चिन्तित छन् । भारतमा रोजगारी गर्ने उनका श्रीमानले एक वर्षअघिसम्म हरेक महिनाको १५ गतेभित्र भारतको मुम्बईबाट उनका घरखर्चका लागि पैसा पठाउँथे । उनी एक महिना पुग्ने बित्तिकै मुम्बईबाट पैसा आउने समय हेर्थिन् । त्यहि रकमले उनको परिवारको रोजिरोटी चलेको थियो । तर, सेतुको परिवारमा पैसा आउने स्रोत बन्द भएको एक वर्ष पुगिसक्यो । ‘बम्बैमा नौलो रोग आयो भनेर श्रीमान् घर आए । अब कसो गर्ने होला’ सेतुले भनिन्– मेरा र छोराछोरीका रहर पुरा त कहिल्यै भएनन् । अब त साहुको ब्याज तिर्न पनि नसकिने भयो ।

Read more

१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप

साँफेबगरमा निर्माण हुन थालेको नयाँ शहर आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । पटक पटक कार्यालय प्रमुख बदलिनु , राजनैतिक हस्तक्षेप , जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो ।  ‘बिहबार नयाँ कार्यालय प्रमुख पठाएका छौं । आइतबारसम्म साँफेबगरमा नयाँ कार्यालय प्रमुख पुग्नु हुन्छ ’ नयाँ शहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले भने ,‘ २०६८ सालबाट काम सुरु भएको हो । बजेट अपुगका कारण धेरै काम गर्न सकिएन । कर्मचारी फेरबदल हुँदा पनि समस्या भइरहेको छ ।’  सरकारले सोचे अनुसार नै गतिविधि बढाउनका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

Read more

टेन्डर प्रक्रिया सुरु गरिँदै बूढीगंगा जलविद्युत् आयोजनामा

अछामको साँफेबगर नगरपालिका–१० स्थित घुँघरकोटमा २० मेगावाटको बूढीगंगा अर्द्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा पुगेको छ । खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानी रहने आयोजनाको निर्माण थाल्न टेन्डर प्रक्रिया सुरु हुन लागेको छ ।

Read more

वादी समुदायका महिलाको गुनासो– ‘सम्मानपूर्वक बाच्न पाएनौं’

अछाममा वादी समुदायले अझै पनि आफुले सम्मान पुर्वक बाँच्न नपाएको  छन् । अछामको मंगलसैन , साँफेबगर , बिनायकलगायतका ठाउँमा अरुको घरमा बस्दै आएका वादी समुदायले सुरक्षित बासको लागि विभिन्न निकायसम्म पटकपटक गुनासो राख्दा पनि वास्ता नगरेको बताएका छन् ।

Read more
Page 1 of 2