अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका नै वनमन्त्री बने
वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।
Read moreवैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।
Read moreप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राजनीतिक विषयमा धेरै सोचविचार, सरसल्लाह र सुझाव लिने काम नगरी प्रधानमन्त्रीको कदममा साथ दिएपछि राष्ट्रपतिको आलोचना बढेको हो ।
Read moreपार्टीभित्र जारी विवादका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन्। नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजाे साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएकाे थियाे।
Read moreप्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
Read moreसशस्त्र प्रहरीका एसपी हर्कबहादुर विष्टले नेपाली सेनाका एक जमदारको श्रीमतीसँग रसलिला गरेको रहस्य सार्वजनिक भएको छ । सेनाका जमदार चित्रबहादुर खड्का शान्ति मिसनका लागि सुडान गएका बेला उनकी श्रीमतीलाई सशस्त्रका एसपी विष्टले यौनसम्पर्कसमेत गरेको दुई जनाबीचको च्याटबाट स्पष्ट हुन्छ । खड्काकी श्रीमती र एसपी विष्टबीच फेसबुक म्यासेन्जरमा गरेको लामो कुराकानी खड्काले फेला पारेपछि दुई जनाबीचको कर्तुत फेला परेको हो ।
Read moreपौडीबाज गौरिका सिंहसहित पाँच खेलाडी पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्।
Read moreनेपाली युट्युबरलाई खुसीको कुरा छ । युट्युबले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । यसको अर्थ युट्युबले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा नेपालबाटै सहभागी हुन सकिनेछ ।
Read more'मैले सधैं नेपाली परिकारहरूको सुन्दरता विश्वलाई देखाउने चाह राखें। त्यो चाह पूरा हुँदाको यात्र निकै लामो तर रोचक रह्यो', सन्तोष साहले ट्वीट गरे। यतिन्जेल यस वर्षको 'मास्टरसेफ युके'को विजेता घोषित भएका थिए ब्रिटेनका एलेक्स वेब।
Read moreभारतमा आगामी जनवरी महिनादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। त्यहाँको स्वास्थ्य विभागका अधिकारीहरुले आगामी जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको उल्लेख गरेको बीबीसीले जनाएको छ। अधिकारीहरुका अनुसार आगामी केही हप्तामा केही कम्पनीका खोपले भारतमा आपतकालीन प्रयोगको अनुमति प्राप्त गर्दैछन्।
Read moreसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।
Read moreजानकी गाउँपालिका वडा नं ७ की सुनिता चौधरी खुशी छिन् । चौध वर्षअघिदेखि चल्दै आएको सँधियारसँगकोे झगडा हालै टुङ्गिएपछि उनी खुशी छाएको छ । “चौध वर्षदेखि म र मेरो छिमेकीबीच साँधसम्बन्धी विवाद थियो । हामी कहिल्यै मिल्न सकेनौँ, दुवैलाई आफ्नै कुरामात्र जायज जस्तो लाग्ने”, सुनिताले भनिन्, “गाउँपालिकाको न्यायिक समितिमा गयौँ, दुवै पक्षलाई राखेर छलफल गरियो । हामी दुवै खुशी भयौँ र हाम्रो सम्बन्ध पनि सुध्रियो । हामीबीचको समस्या पनि समाधान भयो ।”
Read more