Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

वेदप्रकाश तिमिल्सैना

वेदप्रकाश तिमिल्सैना

वेदप्रकाश तिमिल्सैना

आहा ! धुलिकोट राज्यको भग्नावशेषमा उभिएर हेर्दा

स्थानीयले लाभ पाउने गरी धुलिकोटको पुरातात्त्विक महत्त्व जोगिने ग्यारेन्टीसहित केबुलकारका लागि काम अघि बढाइनुपर्छ । चिसापानी–राजकाडा केबुलकार बनेपछि धुलिकोटको डाँडामा चन्द्रागिरिजस्तो पर्यटकीय गन्तव्य बनाउनु उचित हुँदैन । चन्द्रागिरिजस्तै धुलिकोट पुगेर १ सय रुपैयाँ तिरेर एक बोतल पानी खाने जमाना आयो भने त्यो अभिशाप मात्र होइन, स्थानीयमाथि सिधै ठगी नै हुनेछ ।

Read more

करिव बिस बर्ष अघिको प्रसंग, सन्दर्भ चाहिँ अहिलेको

कुरा नेपालगन्जको महेन्द्र रंगशालामा भएको एक फुटबल प्रतियोगिताको हो । पश्चिम नेपालको ठूलो रंगशालामा खुकुरी गोल्ड कप प्रतियोगिता चलिरहेको थियो । उक्त प्रतियोगितामा उपत्यका बाहिरका टिम र काठमाडौका ए डिभिजनका क्लब बिच प्रतिस्पर्धा हुन्थ्यो । प्रतिस्पर्धा कस्तो बाघ र बिरालोको जस्तो । उतिबेला खेलकुद पत्रकारितामा सक्रिय म खेल हेर्न नियमित रंगशाला पुग्थे ।

Read more

राईझुमाले सिडिओलाई भेट्ने छैनन् !

हाम्री चेली राईझुमा । सबैकी प्यारी राइझुमा अछाममा मात्र सिमित भइनन् । यज्ञराज उपाध्यायको साथमा लागेर देश परदेश मात्र हुन दुर देशसम्म पुगिन । दूर देशको यत्रा अघि उनी ५० को दसकसम्म अछामसम्म सिमित थिइन् । अछामका उकाली ओरालीमा हिड्ने लेख औल पुग्ने राइझुमालाई यज्ञराज उपाध्यायले सबैतिर परिचीत बनाउन खुब मिहिनेत गरे । २०५० सालमा यज्ञराज उपाध्यायसँग भेट भएपछि उनको गन्तव्य फेरियो । उनी नेपाल पुगिन् । अर्थात राइझुमाले काठमाडौको यात्रा गरिन् ।

Read more

‘चिसापानी-मंगलसैन सडक’ जसले बर्षौ देखी गिज्याईरहेको छ

अछाम देखि कैलाली चिसापानी सम्मको पैदल मार्गको सम्झना मनैमा छ । बाल्यकाल देखिका सम्झनाको याद ताजा हुन्छ । अनि त्यो पैदल मार्गको खुब याद आउछ । त्यसैले तुर्माखाँद बजार पुगेपछि जङ्गला छाल अर्थात जङ्गलघाट पुगिदिन्छु । सानो छदा म पिठ्युँ लागेर मलबार गएको मलवार बाट अछाम आएको भुलेको छैन ।

Read more
Page 1 of 1