Skip to main content

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

धुजा बने नरहरिनाथका कृति

पशुपति मृगस्थलीस्थित योगी नरहरिनाथको आश्रममा रहेका उनका कृति धुजाधुजा भएका छन् । वेद, वेदान्त, पुराण, पुरातत्त्व, इतिहास, कला, साहित्यजस्ता विषयको अन्वेषण गरेर उनले पुस्तक लेखेका थिए । योगी नरहरिनाथबारे बहस चलाइरहेको बृहत् आध्यात्मिक परिषद्का अनुसार योगीले ५ सय ७१ पुस्तक लेखेका थिए । त्यसमध्ये ३ सय ९५ पुस्तक प्रकाशित छन् भने १ सय ७६ वटा अप्रकाशित अवस्थामा छन् ।

Read more

माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारी

माओवादी छाडेर नेकपा एमालेमा लागेका कारण पदमुक्त भएका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

Read more

कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार विहान ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।

Read more

सोमबारदेखि टिकापुरमा ३ वर्षीय बालक बेपत्ता

कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं. ८ का तीन वर्षीय एक नाबालक सोमबारदेखि वेपत्ता छन् । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षीय छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।

Read more

असारमा पत्रकार रिजाउन मुख्यमन्त्री कार्यालयको २५ हजार अफर !

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले असार मसान्तमा पत्रकार रिजाउन समाचार लेखे वापत २५ हजार रकम दिने भएको छ । मुख्यमन्त्री कार्यालयद्धारा संचालित विभिन्न कार्यक्रमको सकारात्मक समाचार लेखिदिए वापत कर्णालीका ११ जना पत्रकारलाई नगद २५ हजारका दरले रकम दिने अफर ल्याएको हो ।

Read more

आईएमईआई दर्ता नभएका मोबाईल साउन १ देखि नचल्ने

साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

Read more

सिटीइभिटिका केन्द्रीय अध्यक्ष खडका द्धाराअछामका स्वास्थ्य सँस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

नेपाली काँग्रेसको भातृ संगठन संस्थाले सिटीइभिटिका केन्द्रीय अध्यक्ष निराजन खडका द्धारा स्वास्थ सामाग्री वितरण गरिएको छ । कोभिड १९ को यस बिषम परिस्थीतीमा मास्क,अक्सीजन कन्सन्टेटर,पिपिइ सेट,सेनिटाइजर,हेन्ड वास ,ग्लोब्स,आइभि सेट र औषधि हरु वितरण गरिएको सिटीइभिटि अछाम जिल्लाका गोकुल बहादुर शाहाले बताए ।

Read more

मिति सकिएको अस्त्र लिएर महायुद्धमा काङ्ग्रेस, भनाइमा लोकतन्त्र, व्यवहारमा कन्जुस्याइँ

यी काङ्ग्रेसीजनका कुरा पनि बडा गजबका छन् । कन्टिर–बाबूलाई यिनका कुरा कहिलेकाहीँ उदेकलाग्दासमेत लाग्छन् ।

Read more

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् ।

Read more

बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव

बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाट र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।

Read more

लगातारको वर्षा सर्व–आहारीलाई खाने बहाना

अहिले केही दिनदेखि देशव्यापी रूपमा लगातार वर्षा भइरहेको छ । कन्टिर–बाबूका अनुसार यो वर्षा कसैका लागि आनन्दको र कसैका लागि दुःखको स्रोत बन्ने गरेको छ ।

Read more

सञ्चारकर्मीको पारिश्रमिकबारे अध्ययन गर्न उपसमिति गठन

सिमकोट – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ।

Read more

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपालपक्षका २३ सांसदलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय निवर्तमान सांसदलाई निर्देशन दिएका छन्।

Read more

कोरोना विरुद्ध अग्रपंक्तिका योद्धाहरु

कोरोना भाइरसको महामारीले यतिबेला विश्व नै आक्रान्त छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको यो भाइरसको तेस्रो लहरसम्म आइसकेको छ । नेपाल नै अहिले दोस्रो लहरसँग संघर्षरत छ । कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । विश्वलाई चुनौती दिइरहेको यो भाइरसबाट मानव जातिलाई जोगाउन अनेक देशले भ्याक्सिन उत्पादन गरिरहेका छन् । तर ती भ्याक्सिनले पनि कोरोना महामारीलाई निष्तेज गर्न सकेका छैनन् ।

Read more

बयालपाटा अस्पताललाई समाजसेवी रेग्मीद्वारा औषधि सहयोग

समाजसेवी डम्मर कुमारी शर्मा रेग्मीले बयालपाटा अस्पताललाई औषधी सहयोग गरेकी छन । साँफेबगर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौँ बस्दै आउनु भईशी रेग्मीले अस्पतालका लागि आवश्य पर्ने औषधी सहयोग गरेकी हुन् ।

Read more

म माथी अनावश्यक हल्ला फैलाउन खोजियो - वडा अध्यक्ष खनाल

पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका छन्  । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले  जानकारी दिए  ।

Read more

भित्तेचित्र देखेर तर्सिने, खाना खुवाएको मन नपराउने

कन्टिर–बाबूका सामु अनेक विषय आइलाग्छन् । पन्छिन खोज्दाखोज्दै पनि पन्छिन सक्दैनन् । कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदा–नचाहँदै पनि प्रतिक्रिया व्यक्त गर्नबाट आफूलाई रोक्न सक्दैनन् ।

Read more

सुदूरपश्चिममा मन्दिर बनाउनका लागि १९ करोड

सुदूरपश्चिम प्रदेश सरकारको मन्दिर मोह आगामी आर्थिक वर्षमा पनि कायमै रहने देखिएको छ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मन्दिर निर्माणका लागि १९ करोड ३२ लाख विनियोजन गरेको छ। प्रदेशका २ सय २१ मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर भने २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन्।

Read more

नेपाल खेलकूद महासंघद्वारा विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकोसको आव्हान कोभिड-नो भिड भन्ने मुल नाराका साथ विशेष राष्ट्रिय अभियान २०७८ अन्तर्गत नेपाल खेलकुद महासंघ सुदूरपशिम प्रदेशले आज (बुधबार) विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

Read more

"माहाँमारी दशा" मा खुस्बु भट्टराई !

बिगत लामो समयदेखि,भारतको मुम्बई सहरमा  हिन्दि नेपाली म्युजिक भिडियो देखि नृत्य क्षेत्रमा राम्रो परिचय बनाएकि मोडल तथा डान्सर खुस्बु भट्टराई फेरि चर्चामा आएकी छन ।

Read more

तुर्माखाँद प्रहरीचौकीको गस्ती टोलीद्धारा ठगी गर्दै हिड्ने व्यक्ति पक्राउ

तुर्माखाँद प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दान सिँ धामीको नेतृत्वमामा खटीयको गस्ती टोली द्धारा तुर्माखाँद गाउँपालिका वडा नं. –४, तुर्माखाँद गोदे टोलमा लुकी छिपी बसेको अवस्थामा पंचदेवल विनायक नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भएका पदम बहादुर वि.क लाई पक्राउ गरेको छ ।

Read more

आन्तरिक मामिला मन्त्री पूर्णा जोशी सहितको टोलीद्धारा जिल्ला कारागार कैलालीको निरिक्षण

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले जिल्ला कारागार कैलालीको निरिक्षण गरेको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको जिल्ला कारागारको मन्त्री जोशी सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमन तथा निरिक्षणका क्रममा कारागारको अवस्था एकदमै नाजुक रहेको मन्त्री जोशीले बताईन् ।

Read more

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.खगेन्द्र चौधरीका श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम ब शाही, अभिकर्ता कृष्ण प्र डगाैरा थारु लगायत अभिकर्ता र कर्मचारीकाे उपस्थितिमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भयाे।।मृतक चाैधरीले दुई बर्ष अगाडि अभिकर्ता कृृष्ण प्र डगौरा थारु मार्फत एल आई सी मा जीवन बीमा गर्नु भई दुई बर्षकाे किस्ता मात्र जम्मा गर्नु भएकाे थियाे। निज स्व.चौधरीकाे बयलगाडामा माेटरसाईकल ठाेकिएर गम्भीर घाईते भई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घाेसित गरेका थिए।

Read more
Page 6 of 80