Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

महाभारतको युद्धकालिन कला - भुवो पर्व

अछामलगायत सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष पुष महिनामा भुवो खेल्ने गरिन्छ । नेपाल एकीकरण ताका (बाइसे चौबिसे राज्यका बेला) गरीने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको भुवो पर्व अछाममा निकै महत्वका साथ मनाउने गरिन्छ । पुष महिनाको पूर्णिमाबाट सुरु भई पुषे औँसीसम्म भुवो खेल्ने गरिन्छ । हातमा तरवार र ढाललिई सामूहिक रुपमा स्थानीय बाँजागाँजाको तालमा भुवा खेल्ने गरिन्छ । भुवा विषेशगरी सुदूरपश्चिमको अछाम, बाजुरा, डोटी र बझाङ्गमा मनाउने गरिन्छ ।

Read more

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।साथै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।

Read more

यती एयरलाइन्स विश्वका तीन ‘चढ्न अतिजोखिम’ एयरलाइन्सकाे सूचीमा

नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ।  सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो।

Read more

प्रहरिले रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी नगद बरामद गर्‍यो

हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।

Read more

सुदूरपश्चिम प्रदेशसभाका चार संसदीय समितिमा एकल उम्मेदवारी, यसरी मिल्यो भागबण्डा

प्रदेशसभाका सदस्यहरूले सपथ लिएको एक वर्ष ९ दिनपछि बल्ल संसदीय समितिहरूले सभापति पाउने भएका छन्। प्रदेशसभाले संसदीय समितिहरूको निर्वाचन तालिका सार्वजनिक गरेपछि मंगलबार समितिका सभापतिमा सहमति भएको हो।

Read more

राष्ट्रियसभा निर्वाचन : सात प्रदेशमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता (सूची)

माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

Read more

राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ८८ अर्ब कर उठाउने लक्ष्य

सरकारले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँको राजस्व लक्ष्यमा पुसमा मात्रै १३ प्रतिशतभन्दा धेरै उठाउने गरी लक्ष्य निर्धारण गरिएको हो।

Read more

सुदूरपश्चिममा सत्ता गठबन्धनका बोहरा, भट्ट र चन्दले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

Read more

चौपाटि गाउँपालिकाद्धारा स्वर्गिय वीरेन्द्र शाहको परिवारलाई घोषणा गरेको रकम हस्तान्तरण

काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले घोषण गरे बमोजिमका डेढ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

Read more

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ।

Read more

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ  ।

Read more

राष्ट्रियसभामा एक्लाएक्लै लड्दा कांग्रेस १७ र एमालेले जित्छ २ सिट

आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता–प्रतिपक्ष भागबण्डाको प्रयास भइरहेको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच राष्ट्रिय सभामा भागबण्डा मिलाउन नेताहरु छलफलमा छन् ।

Read more

गुड फ्राइडे सिनेमा -अहिले सबैतिर एकदमै चर्चा कमाएको फिल्म, हेर्नुस् युट्युबमा

अहिले सामाजिक सञ्जालहरूमा एउटा फिल्मले निकै चर्चा पाइरहेको छ- १२वीं फेल। यो फिल्म विधुविनोद चोपडाले बनाएका हुन्। उनी सामान्य कथालाई टिपेर भव्य फिल्म बनाउने निर्देशकका रूपमा चिनिन्छन्।

Read more

राष्ट्रिय सभा चुनावमा १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय

नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टीबाट १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले रिक्त हुने १९ पदमै उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।

Read more

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहत दिने भएको छ।

Read more

श्रीमती अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुर

बालकुमारी घटनामा मृत्यु भएका अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाहका बाबु टेकबहादुर शाह शनिबार दिउँसो काठमाडौं आए । पाटन अस्पताल पुगेर छोराको मुख हेरे । कोरिया जान सपना बोकेर घरदेखि हिँडेको जवान छोरालाई शवगृहमा निर्जीव अवस्थामा देख्दा उनी सम्हालिन सकेनन् । निकैबेरसम्म भक्किानिए ।

Read more

आज दिनभर

शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

Read more

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ।

Read more

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।

Read more

हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको राखे

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।

Read more

भारतीयसहित ४ वटा निर्माण कम्पनी कालो सूचीमा

सरकारले ४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो।

Read more

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।

Read more

ग्राहकको रकम आफ्नै खातामा हाल्ने नेपाल बैंक डिल्लीबजारका तत्कालीन म्यानेजर कोइराला दोषी ठहर

नेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।

Read more
Page 3 of 129