Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

आज दशैँको घटस्थापना, बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Read more

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर फर्कने गरेका छन्। सुदूरपश्चिमसँग सीमा नाका जोडिएका क्षेत्रबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

Read more

मनाङ एअरकाे हेलिकप्टर दुर्घटनामा पाइलट घाइते, उपचारका लागि काठमाण्डाै पठाइँदै

बिहान लुक्लाबाट पर्यटक लिन लाेबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लाेबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

Read more

सुदूरपश्चिमका ३९ सांसदले बुझे ऐन विपरीत १६ लाख ६ हजार

सुदूरपश्चिम प्रदेश सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभाको कामका सिलसिलामा गएका बेला सांसदहरूले भत्ता पाउने व्यवस्था छ।

Read more

बैतडीमा एक किशोरीमाथि करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

जिल्लाको मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए।

Read more

विमानस्थलमा इजरायलबाट घर फिर्तीको खुसी र आँसु सँगसँगै [तस्बिरहरू]

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

Read more

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।

Read more

उपसचिवमा कुरा नमिल्दा अझै जुटेन सहमति : एमाले सुदूरपश्चिम अधिवेशन

सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।

Read more

नेपाल एअरलाइन्सकाे जहाज आज राति इजरायल जाँदै

नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

Read more

भारतकाे सिक्किममा आएकाे बाढीमा परि इलामका १० जना बेपत्ता भएकाे आशङ्का

इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएकाे दिन असाेज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

Read more

इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन निर्देशन दिएको हो।

Read more

कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि अम्विका चलाउनेले जनताको हक र अधिकार प्राप्तिकालागि सदैव लडिरहेको एक मात्र पाटी नेपाली कांग्रेस भएको , बताउनुभयो , जनताको अधिकार प्राप्तिकाका लागि नेपाली कांग्रेसले राणा,राजा र निर्ङकुस्ताका बिरुद्ध लडाई लढेको बताउनुभयो ।

Read more

बझाङमा भूकम्पमापन यन्त्रको नयाँ नेटवर्क जडान

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन्।

Read more

दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता

जिल्ला शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएका हुन्।

Read more

इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन दुई सय जनाभन्दा धेरैको रजिष्ट्रेशन

युद्धका कारण भयभित भएका उनीहरुलाई संयमता अपनाउन पनि लम्सालको आग्रह छ ।

Read more

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलकाे यात्रा नगर्न श्रम मन्त्रालयकाे आग्रह

हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

Read more

बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतवार दिउँसो मृत्यु भएको हो।

Read more

सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा

इजरायलमा हमासको आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको दुखद निधन भएकाले विश्वविद्यालयका सबै निकायमा आज शोक बिदा दिइएको विश्वविद्यालयले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।

Read more

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शाेकमा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

Read more

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लग्याे

इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको छ ।

Read more

साँफेबगर नगरपालिकाद्वारा साँफे हाटबजार अनुगमन

साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा अनुगमन गरीएको छ । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा अनुगमन गरीएको हो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, केहि पसल दर्ता नभएका पाईएको छ ।

Read more
Page 5 of 129